कैलाली । कैलाली ५ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा एमालेका नादरमुनि रानाले ७२८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनलाई गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका डिल्लीराज पन्तले पछ्याइरहेका छन् । पन्तले ५८० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो स्थानमा छन् ।
ओझाले २३६ मत पाएका छन् । अहिले सम्म १९५३ मत गणना भएको छ ।

Leave a Reply