पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा पछि परेका छन् । मतगणना सुरु भएपछि निरन्तर अग्रता लिएका पौडेल पछिल्लो मतपरिणाम अनुसार पछि परेका हुन् ।
उनलाई नेकपा एमालेका एकबहादुर रानाले १२३ मतले पछि पारेका छन् । रानाले ३३४२ मत ल्याउँदा पौडेलले ३२१० मत पाएका छन् । अहिलेसम्म तनहुँ १ मा ९७५६ मत गणना भएको छ ।
तनहुँ १ मा ६६ हजार ९६५ मत खसेको थियो ।

Leave a Reply