काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । एमालेका श्यामकुमार घिमिरेले २४०५ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २३८७ मत ल्याएर पछ्याइरहेका छन् ।
माओवादीबाट उठेकी मानुषीयमी भट्टराई २०२३ मतका साथ तेस्रो स्थानमा छिन् ।

Leave a Reply