काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।
पछिल्लो परिणाम अनुसार उनले ३०९६ मत पाएका छन् ।
यस्तै लौरो चुनाव चिह्न लिएर उम्मेदवार बनेका सुमन सायमीले २८१२ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार १३४७ मत पाउँदा नेकपा एसका उम्मेदवारले ११९७ मत पाएका छन् । राप्रपा उम्मेदवारले ८६७ मत पाएका छन् ।

Leave a Reply