काठमाडौँ । पाँचथरमा नेकपा एमालेका वसन्त कुमार नेम्वाङले सुरुआती अग्रता लिएका छन् ।
कांग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेलाई करिब २ सय मतले पछि पार्दै वसन्तले अग्रता लिएका हुन् ।
वसन्तले सुरुआती गणनामा ५३६ मत पाउँदा भीष्मले ३६३ मत पाएका छन् । प्रदेशतर्फ भने दुवै क्षेत्रमा गठबन्धनमा उम्मेदवार अगाडि छन् ।

Leave a Reply