ललितपुर ३ मा एमालेका अमृतको अग्रतामा तोसिमा कार्कीको ब्रेक

काठमाडौं । ललितपुर ३ मा एमालेका अमृत खड्को अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ब्रेक गरेकी छन् ।

४ हजार ९०५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएर अग्राता लिएकी छन् ।

उनलाई एमालेका खड्काले १ हजार ४४८ ल्याएर पछ्याइरहेका छन्। भने, माओवादीकी पम्फा भुसाल ९८८ मत ल्याएर तेस्रो छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *