काठमाडौं । काठमाडौं ७ मा नेकपा एमालेले अग्रता लिएको छ। जारी मतगणनामा एमालेका श्यामकुमार घिमिरेले ९५० मत ल्याएर अगाडि लागेका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत ल्याएर पछ्याइरहेका छन् । माओवादीकी मानुषी यमी भट्टराई ६९८ मत ल्याएर तेस्रो स्थानमा छिन् ।
त्यहाँ हालसम्म ३ हजार ६५८ मत गणना गरिएको छ ।

Leave a Reply