काठमाडौं । चितवन १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
८ सय मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका विश्व पौडेलले २८१ मत ल्याएर अग्रता लिएका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले २५२ मत ल्याएर पछ्याइरहेका छन् भने एमालेका सुरेन्द्र पाण्डेले २०७ मत ल्याएर तेस्रो छन् ।

Leave a Reply