हेटौँडा । मकवानपुरको क्षेत्र नंबर २ मा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले सुरुवाती अग्रता हासिल गरेका छन् । दुईहजार ३८५ मत गणना हुँदा बर्तौलाले अग्रता कायम गरेका हुन् ।
यस्तो छ पछिल्लो मत परिणामः
महेश बर्तौला (सुर्य) – ८७५
विरोध खतिवडा (कलम)-८२६
भरत पराजुली (घण्टी)- ४५९
राजन मैनाली (हलो)-२७

Leave a Reply