धनुषा । सप्तरी २ मा जनमत पार्टीका डा. सीके राउतले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ताजा मत परिणामअनुसार राउनको १०२० छ । जसपाका उपेन्द्र यादव अहिले दोस्रो स्थानमा उक्लिएका छन् ।
यादवको ४५२ मत आउँदा लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।

Leave a Reply