काठमाडौं । ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म उनको १३१७ मत आएको छ ।
उनलाई लौरोका उम्मेदवार सुदिन शाक्यले १०९७ मतका साथ पछ्याइरहेका छन् । नेकपा एसका कृष्णलाल महर्जनको ८७७ र राप्रपाका रघुवरराज थापाको ६७६ मत रहेको छ ।


Leave a Reply