काठमाडौं । कतार विश्वकप सुरु भएको छ ।
उद्घाटनको भव्य समारोह सकिएसँगै अहिले आयोजक कतार र इक्वेडरबीचको खेल सुरु भएको छ ।
नेपाली समयअनुसार खेल पौने १० बजे सुरु भएको हो ।

Leave a Reply