ललितपुर । ललितपुरको बागमति गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ ।
वडा नं ५ का अध्यक्ष नारायण बमजनका अनुसार हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान गर्न पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन ।
‘विवादपछि एकाघरकाले मतदान गर्न पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो’, उनले भने ।

Leave a Reply