धमाधम मतदान स्थल निर्माण हुँदै (तस्बिरहरु)

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम मतदान स्थल निर्माण भइरहेका छन् ।

भाेलि विहान ७ बजेबाट मतदान सुरु हुनेभएकोले आज देश भरी नै मतदान स्थल निर्माण भइरहेका हुन् ।

अधिकांश मतदान केन्द्रहरू विद्यालयमा परेकाले सरकारले शैक्षिक संस्थाहरूमा शुक्रवारबाट नै सार्वजनिक बिदा दिएको छ ।

तस्बिर: उमेश कार्की

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *