काठमाडौं । ललितपुरको जावलाखेलमा शंकास्पद बस्तु फेला परेको छ ।
आज बिहान जावलाखेलको गणेश चोक शंकास्पद बस्तु भेटिएको हो । बम डिस्पोजल टोली बोलाइएको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply