सरकारी सञ्चार माध्यम एनटिभीलाई काउन्सिलले गरायो सचेत

काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावी समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भन्दै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनलाई सचेत गराएको छ ।

हरेक दिनका समाचार र समाचामूलक कार्यक्रम एनटिभी न्यूज लाइन एक पक्षीय भएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न पत्र काटेको हो ।

३ दिन अघि नै काउन्सिलले त्यस्ता सामाग्रीको क्लीप झिकाउन पत्र काटेको थियो । त्यसैका आधारमा काउन्सिलले पत्र काटेको हो ।

यस्तो छ काउन्सिलको पत्रः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *