मतदानलाई समावेशी, लैंगिक र अपांगमैत्री बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निवार्चन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मतदानलाई समावेशी, लैंगिक र अपांगतामैत्री बनाउन निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र निर्वाचत अधिकृतमार्फत मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई आयोगले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् ।

निर्देशनमा भनिएको छ, ‘मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने, गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्ने ।’

यस्तो छ आयोगको निर्देशनः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *