काठमाडौं । पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्प गएको छ ।
मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

Leave a Reply