उम्मेदवारी खारेजीविरुद्ध अदालत पुगिन् तोसिमा

काटमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी छन्।

सार्वजनिक लाभको पद रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि कार्की अदालत गएकी हुन्।

शनिबार बसेको बैठकले कार्कीले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उनले आफूले सार्वजनिक पद त्यागीसकेको दाबी गरेकी छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *