आयोगले जिल्लामा पठाउन थाल्यो निर्वाचन सामग्री (तस्बिरहरु)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि सामग्री पठाउन थालेको छ ।

शुक्रबार आयोगले विभिन्न जिल्लामा पठाउने निर्वाचन सामाग्रीहरु गाडीमा हालेर ढुवानी गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगले सामग्री पठाउन लोड गर्दैगर्दाको तस्बिरहरू सार्वजनिक गरेको छ ।

तस्बिर : प्रदीपराज वन्त

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *