निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ ५५० जनाको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ को निर्वाचनको समानुपातिकतर्फका ५५० जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा जरिबाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेकालगायतका कारणबाट अयोग्य भएकाहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।

हटाइएका उम्मेदवारहरूमा २०३ प्रतिनिधिसभा र ३४७ प्रदेशसभातर्फका छन् ।

हटाइएहरुको नाम केहीबेर प्रतीक्षा गर्नुहोस्-

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *