आदिवासी जनजातिसँगकाे अन्तरक्रियामा ओली (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आदिवासी जनजातिसँग अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।

रष्ट्रियसभामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघले आयोजना गरेको चुनावलक्षित कार्यक्रममा सहभागी छन् ।

कार्यक्रमामा आदिवासी जनजातिले आफ्नो संस्कृति झल्कने विभिन्न प्रस्तुति दिइरहेका छन् ।

तस्बिरहरुः

Comments

One response to “आदिवासी जनजातिसँगकाे अन्तरक्रियामा ओली (तस्बिरहरु)”

  1. laleek Avatar
    laleek

    आदिवासीहरु भनेका गुरुङ मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *