सत्यमोहनलाई श्रद्धान्जली दिँदै अमृत गुरुङले भने- म तपाईको सल्लाह सुझाव बमोजिम जिउन खोज्नेछु

काठमाडौं । गायक अमृत गुरुङले संस्कृतीविद् सत्यमोहन जोशीको निधनमा श्रद्धान्जली व्यक्त गर्दै उनको सल्लाह सु्झाव बमोजिम जिवन जिउन प्रयास गर्ने बताएका छन् ।

आइतबार अपरान्ह गुरुङले फेसबुकमा लेखेका छन्- दाई, तपाईले दिनु भएको सल्लाह सुझाव बमोजिम जिवन जिउन कोसिस गर्नेछु। विदाई विदाई विदाई ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *