सत्ता गठबन्धनले भाेट माग्न संयुक्त अपिल जारी गर्ने

काठमाडौं । सत्ता गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने भएको छ । मंसिर ४ गतेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई मतदानका लागि संयुक्त रुपमा अपिल जारी गर्न लागेको हो ।

काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘एकछिनपछि हामीले गठबन्धनको तर्फबाट अपिल पारिर गर्दैछौँ। आम जनतालाई हामीले अपिल गर्नेछौँ। त्यसको मुख्य नारा हुन्छ संविधानको रक्षा स्थिरता र संमृद्धिका लागि गठबन्धन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *