राष्ट्रिय खेलकुदका खेलाडीलाई ओलीको सन्देश- रंगशाला आउन नसके पनि तपाईहरु खेल हेर्नेछु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई आफू पोखरा आउन नपाए पनि खेल हेर्ने भन्दै शुभकामना दिएका छन् ।

आजबाट औपचारिक रुपमा पोखरामा शुरु हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न रंगशाला आउन नपाएपछि खेलाडीहरुका खेल हेर्ने ओलीले बताएका छन् ।

उनले खेलाडीहरुलाई शुभकामना समेत दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *