काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग सत्ता गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ ।
गृहजिल्ला तनहुँ २ मा उम्मेदवारी दिने तयारी गरिररहेका नेता पौडेललाई कांग्रेसले काठमाडौं ५ मा उम्मेदवार बनाएको हो ।
सो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए ।

Leave a Reply