काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा रोहित तथा तत्कालीन राजपाका महासचिव इन्जिनियर देवेन्न्द्र कुमार यादव नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।
उनीहरु शुक्रबार बालकोटस्थ्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई खादा लगाएर ओलीले पार्टीमा भित्र्याए ।

Leave a Reply