रूपन्देही । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह बिरामी परेर अस्पताल भर्ना भएका छन् । केही दिनअघि भारतबाट नेपाल आएका महामन्त्री सिंहलाई डेंगु देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका छन् ।
८७ वर्षीय नेता सिंहको उपचारमा संलग्न डाक्टर शम्भु खनालले डेंगु फिवर देखिएको र श्ररिरमा कमजोरपन रहेको बताए ।
अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनले बताए ।

Leave a Reply