आचारसंहिताको पालना गर्न राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई ६० बुँदे निर्देशन दिएको हो ।

दर्ता भएका दलले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने निर्देशन दिइएको प्रमुख निर्वाचन  आयुक्त दिनेश थपलियाले नेपाल प्रेससँग बताए । । निर्वाचन आचारसंहिता वुधबारदेखि लागु हुँदैछ ।

यस्तो छ निर्देशनः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *