सर्वोच्चद्वारा नासु, डिठ्ठा, अमलदार, तामेलदारलगायत २६४ जनाको सरुवा (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा)देखि श्रेणीविहीन २६४ जना कर्मचारीहरुको सरुवा गरेको छ । अदालतको वुधबारको बैठकले एकैपटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको हो ।

बिहीबार जारी सूचनामा विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरुलाई अन्य जिल्लामा खटाइएको सर्वोच्चको प्रशासन शाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *