अन्तिम दिनको प्रतिनिधिसभा बैठक सुरू, शीर्ष नेताले सम्बोधन गर्ने (लाइभ)

काठमाडौं । चालू प्रतिनिधिसभाको अन्तिम बैठक सुरू भएको छ । बैठक भर्खरै सुरू भएको हो । आगामी प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ ।

त्यसका लागि भोली र पर्सी समानुपातिकतर्फको बन्द सूचि पेस गर्ने कार्यक्रम छ ।

यसर्थ चालू प्रतिनिधिसभा आजमध्यरात १२ बजेबाट स्वतः विघटन हुँदैछ । यहीकारण आजको बैठक चालू प्रतिनिधिसभाको अन्ति बैठक हुनेछ । आज बैठकमा सबै दलका शीर्ष नेताको सम्बोधन हुने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *