चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए ।

Leave a Reply