काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तीजका अवसरमा भोलि भदौ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको २०७८ चैत २१ गतेको निर्णयबमोजिम प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

Leave a Reply