काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको घने ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ९९६ पिसिआर परिक्षणका क्रममा २११ जना र २ हजार ९५८ एन्टीजेन परिक्षणका क्रममा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप ३०७ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार १९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply