माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा टिम (सूचीसहित/भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो ।

कार्यदलमा राखिएका सदस्यहरु यस प्रकार छन् ।

संयोजक नारायणकाजी श्रेष्ठ
सदस्यहरु
देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
गिरिराजमणी पोखरेल
लिलामणी पोखरेल
शक्ति बस्नेत
गणेश साह
पर्शुराम रम्तेल
अमृता थापा
हरि रोक्का
जाकिर हुसेन
कृष्ण चौधरी
पर्शुराम तामाङ
भीमा ढुंगाना
जगत सिम्खडा

Comments

One response to “माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा टिम (सूचीसहित/भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेसको पुच्छरको घोषणापत्र बनाउन यत्रो हुल किन चाहियो। जम्माजम्मी सार्ने त हो काँग्रेसको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *