काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज बिहान साढे ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसलाई कुन ठाउँमा टिकट दिने विषयमा छलफल हुनेछ।


Leave a Reply