काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खसेर पुन: अवरुद्ध भएकाे छ ।
पहिराेका कारण गएराति २ बजेदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको हाे ।
पहिरो हटाउन २ ओटा डोजर प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।

Leave a Reply