नेपालविरुद्ध बंगलादेशले लियो अग्रता 

काठमाडौं । यु-२० च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा बंगलादेशले एक गोलले अग्रता लिएको छ ।
बंगलादेशका लागि ६४ औं मिनेटमा जर्सी नं. ६ पियास मोहम्मतले सानदार गोल गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *