चन्द्रागिरीमा राँगोले वितण्डा मच्चाएपछि गोली हानेर मारियो

काठमाडौं । काठमाडौंमा एउटा राँगोले वितण्डा मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । चन्द्रागिरी नगरपालिका- ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि गाेली हानेर मारेको हो ।

आज बिहान  साढे ७ बजे एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी  जानकारी दिएकाे छ।

प्रहरीका अनुसार मानवीय क्षति  भने भएकाे छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *