काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।
गृहमन्त्रालयले बिहीबार यही साउनको तलबभत्ता सरुवा भएकै स्थानबाट पाउने गरी २४ जना एसपीहरुको सरुवा गरेको हो ।
जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु सरुवा भएका हुन् ।
हेर्नुस् को कहाँ पुगे ?



Leave a Reply