काठमाडौं । न्यायपरिषदले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ ।
परिषदको मंगलबार बसेको बैठकले एकैपटक २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो ।
त्यस्तै, बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । जहाँ आम नागरिकले उजुरी वा गुनासो दिन सक्नेछन् ।
उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय परिषदको बैठकले गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
हेर्नुस् सरुवा भएका २२४ न्यायाधीशरुः

Leave a Reply