काठमाडौं । नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिवनको टोलीले भारतको सितामगढी घर भएका ४० वर्षीय लालमोहन पासवानलाई पक्राउ गरेको छ ।
पासवानको साथबाट एक हजार दरका ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply