काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।
बाराको कोहल्वीमा उनी सवार बी एए ७४७३ नम्बरको गाडी दुर्घटनामा कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
जनकपुरबाट फर्कनेक्रममा उनी बारा पुगेका थिए ।

Leave a Reply