काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले फेक अकाउन्ट बनाएर चरित्र हत्या र पोर्न साइटमा विवरण राखेको आरोपमा इनड्राइभर ट्याक्सी चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्धका २४ वर्षीय कर्म वाङ सिङ लामा रहेका छन् । उनले इनड्राइभर एप्लिकेसनमा भरेको विवरणलाई पोर्न साइटमा यौनकर्मी भनेर राखेको पनि ब्युरोले दावी गरेको छ ।

Leave a Reply