गभर्नर बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन भएको छ। अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा विरोध कार्यक्रम गरेको हो । एमाले नेता एम अधिकारीलाई गभर्नरबाट बर्खास्त गरियोस् भन्दै प्रदर्शन भएको हो ।

नेकपा एमालेले अर्थ विभागमा मनोनित गरेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको दावी गर्दै त्यसको चर्को विरोध भइरहेको छ।

प्रदर्शन भएको छ।

Comments

One response to “गभर्नर बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डका छाउराहरू कराउँदै गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *