उर्जामन्त्रीलाई ज्ञानेन्द्र शाही समूहको ज्ञापन पत्र- भारतलाई विजुली बेच्न सक्षम हुँदा पनि कर्णालीमा किन पुगेन ? 

काठमाडौं। साविक कर्णाली अन्चलका युवाहरुले आफ्नो क्षेत्रमा विजुली अझैसम्म पर्याप्त नपुगेको भन्दै उर्जामन्त्रीको ध्यानाकर्षण गराएका छन्।

ज्ञानेन्द्र शाहीलगायतको समूहले साविकको कर्णाली अन्चलमा आवश्यक विजुली उपलब्ध गराउन माग गर्दै उर्जा मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

भारतलाई बेचिरहेको मुल्यभन्दा दुई रुपैयाँ बढी तिरेर कर्णाली विजुली किन्न तयार रहेको भन्दै उनिहरुले उल्लेख गरेका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *