असार २६ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले असार २६ गते सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोग पर्वका दिन बिदा दिन आग्रह गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *