काठमाडौं । द आर्ट अफ लिविङको आयोजनामा चार दिने ह्याप्पीनेस प्रोग्राम सम्पन्न भएको छ ।
भरतपुरको सीएमटी रिसोर्टमा आयोजित कार्यक्रममा साढे तीन समय भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा योग, ध्यानका साथै सुदर्शन क्रिया नामक विशिष्ट तवरको श्वास प्रश्वास क्रिया पनि सिकाइएको प्रशिक्षक अन्जु शर्माले बताइन् ।
आध्यात्मिक गुरु रविशंकर संस्थापक रहेको सो फाउन्डेसनले विश्वका १५५ भन्दा बढी देशहरूमा काम गरिरहेको छ ।
मुक्त जीवन, हिंसा मुक्त र अपराध मुक्त समाज निर्माणको परिकल्पनासहित फाउन्डेसनले काम गरिरहेको छ ।

Leave a Reply