चोभारको बागमती नदी किनारमा ९ महिनाको शिशु मृत फेला

काठमाडौं। चोभारस्थित बागमती नदी किनारमा करिब ९ महिनाको शिशु मृत फेला परेको छ।

बागमती नदी किनारमा रहेको झाडीमा पुरुष नवजात शिशुको शव भेटिएको काठमाडौं प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *