काठमाडौं । नवनियुक्त मन्त्रीहरूको मन्त्रालयमा स्वागत गरिएको छ ।
नयाँ मन्त्री तोकिएका मन्त्रालयमा सचिव , सहसचिव लगायत सबै तहका कर्मचारीहरूले स्वागत गरे ।


स्वागतका लागि पुष्पगुच्छा र मालासहित कर्मचारी बसेका थिए । शीतल निवासमा सपथग्रहणपश्चात नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले आजै पदभार ग्रहण मन्त्रालय आउन थालेका छन् ।

तस्बिरहरू : केशव भुल/उमेश कार्की/गौरव पौडेल

Leave a Reply